फोटोमा बोल्ड एन्ड सेक्सी प्रियङ्का (फोटो फिचर)



काठमाडौं : नेपाली फिल्म इन्डट्रिकी हट नायिका प्रियङ्का कार्की अभिनय र मोडलिङ सँगसँगै फोटोमा पनि विशेष ध्यान दिन्छिन् । उनका सामान्य फोटोपनि कुनै फिल्मी पोष्टर भन्दा कम उत्कृष्ट हुँदैन । आज द नेपाल टपले सामाजिक सञ्जालमा भेटिएका उनका केही तस्बिरलाई लिएको छ । हेरौँ बोल्ड एन्ड व्युटिफुल प्रियङ्काका तस्बिर :

प्रतिक्रिया दिनुहोस्