images

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

द नेपालटप | प्रकाशित: २०७६-३-१७ गते
ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

दाङः दाङमा ट्र्याक्टर पल्टिँदा एक व्यक्तिको मृत्यु भएको छ । गए राति १ बजेतिर तुलसीपुर उपमहानगरपालिका–८ टिकरीखोलामा ट्र्याक्टर पल्टिँदा चालक तुलसीपुर–५ बगरपुर निवासी २० वर्षीय दीपक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना५त ९०७९ नंको ट्र्याक्टर पल्टिँदा गम्भीर घाइते भएका नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए ।

साथै सोही दुर्घटनामा परी सहचालक सोही ठाउँका १६ वर्षीय अनिल नेपाली घाइते भएका छन् । अनिलको बायाँ हातमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

सडकबाट उद्धार गरिकी महिलालाई बङ्गलादेश पर्काउन यसरी भयो सहज

सडकबाट उद्धार गरिकी  महिलालाई बङ्गलादेश पर्काउन यसरी भयो सहज

परासी : सडकबाट उद्धार गरिएको दश महिनापछि मात्र बङ्गलादेशकी एक महिलालाई स्वदेश फर्काउन सहज वातावरण बनेको छ..

गौतम बुद्धका पाँच वटा मूर्ति तोडफोड

गौतम बुद्धका पाँच वटा मूर्ति तोडफोड

रुपन्देही: बुटवल बेलहिया सडक खण्डको बीच भागमा राखिएका बुद्धमूर्ति तोडफोड भएका छन् । ६ लेन सडकअन्तर्गत शंकरनगर चोकदे..

उच्च अदालत तुलसीपुरमा ७५ प्रतिशत बढी मुद्दा फछ्र्योट

उच्च अदालत तुलसीपुरमा ७५ प्रतिशत बढी मुद्दा फछ्र्योट

दाङ : उच्च अदालत तुलसीपुरले गत आर्थिक वर्षमा अदालतमा परेका मुद्दामध्ये ६०६ मुद्दा फछ्र्योट गरेको जनाएको छ । अदातलतक..

सिद्धार्थ राजमार्गमा राखिएको ५ वटा बुद्धका मूर्ति तोडफोड, अनुसन्धान सुरु

सिद्धार्थ राजमार्गमा राखिएको ५ वटा बुद्धका मूर्ति तोडफोड, अनुसन्धान सुरु

बुटवल : रूपन्देहीको सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । तिलोत्तमा नगरपालिकाले सिक्स..

चित्तलको छाला र मासुसहित १ जना पक्राउ

चित्तलको छाला र मासुसहित १ जना पक्राउ

बर्दिया : बारबर्दिया नगरपालिका–१० लम्कीफाँटाबाट १ जना चित्तलको छाला र मासुसहित पक्राउ परेका छन्। एक थान..

मापदण्डविपरीतका ३ पानी उद्योगविरुद्ध मुद्दा

मापदण्डविपरीतका ३ पानी उद्योगविरुद्ध मुद्दा

बाँके : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड उल्लङ्घन गर्न..