खानेपानी योजना अवरुद्ध हुँदा चार सय घरपरिवार प्रभावित



 

गुल्मी :  गुल्मी इस्मा गाउँपालिकामा खानेपानी आयोजना अवरुद्ध हुँदा चार सय घरपरिवार प्रभावित भएका छन् । 

 

डोजरको प्रयोग गरी मोटर बाटो खन्ने क्रममा इस्मा गाउँपालिका–४ किराहखोर भन्ने ठाउँमा भुल्के इस्मा खानेपानी आयोजनको पाइपलाइनमा क्षति पुगेपछि खानेपानी अवरुद्ध भएको उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद रिजालले जानकारी दिए । 

 

रासस

प्रतिक्रिया दिनुहोस्