यस्तो रह्यो प्रहरी र सेनाको कुकुर पुजा (फोटोफिचर)



काठमाडौं : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । 

यसै अवसरमा प्रहरी र सेनाले पनि कुकुरको पुजा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्