अनलाइन प्रणालीले सेयर कारोबार अस्तव्यस्त



काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली अनलाईन भएसँगै कारोबार अस्तव्यस्त भएको छ। अनलाइन प्रणालीमा कारोबार सुरु भएपछि पुरानो सिस्टमले काम नगर्दा ब्रोकरदेखि लगानीकर्ता अलमलमा परेका थिए ।

मंगलबार नेप्सेमा कारोबार भए पनि कति कारोबार भयो र नेप्से परिसूचक घट्यो कि बढ्यो भन्ने विषयमा सर्वसाधारण अनविज्ञ छन् ।

अनलाइनमा कारोबार गरेका लगानीकर्ताले बजारको अबस्थाबारे आंशिक जानकारी हासिल गरे पनि नेप्सेको वेबसाइडमा कुनै पनि जानकारी उपलव्ध छैन । आजको कारोबार दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्