५ लाख स्मार्ट लाईसेन्स ४५ दिनमा



काठमाडौं : यातायात व्यवस्था विभागले स्मार्ट लाईसेन्सको पर्खाइमा रहेका ५ लाखलाई ४५ दिनमा लाईसेन्स दिने गरी काम थालेको छ । ५ लाख स्मार्ट लाईसेन्स ४५ दिनमा सकिने गरी काम भईरहेको छ, विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । 

लाईसेन्स छपाईको सम्पुर्ण काम यातायात व्यवस्था विभागको परिसर मिनभवनमै भईरहेको बताए । लाइसेन्स छपाईएको सम्पुर्ण काम निजी कम्पनी मालिका इन्कर्पोरेट प्रालिलार्य दिइएको विभागका प्रवक्ता उपाध्यायले बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्