बाख्रा बलात्कार गरिरहेका थिए, पक्राउ परेपछि भने, ‘अनुमति लिएको छु’



अफ्रिकी महाद्विपमा एउटा देश छ, मालावी। यहाँ एक केनेडी कामबानी नामका व्यक्ति बस्छन्। हामी उनीबारे किन कुरा गरिरहेका छौं ? किनभने यी व्यक्तिले यस्तो काम गरेका छन् जसबारे संसारभरि चर्चा भइरहेको छ।

यी व्यक्तिमाथि बाख्रा बलात्कार गरेको आरोप लागेको छ। यति मात्र होइन, 'उनले आफ्नो कुकृत्यका लागि स्पष्टीकरण पनि दिएका छन्। उनले बाख्रासँग यौनसम्बन्धका लागि बाख्रासँग अनुमति लिएको बताएका छन्।

डेलिमेल अनुसार बाख्राका मालिकलाई सुरुमा केनेडीले बाख्रा चोर्ने कोसिस गरिरहेको भन्ने भान भयो त्यसकारण छिमेकीसँग मद्दत माग्न दौडिए। तर जब उनी छिमेकीसँग फर्किए तब २१ वर्षे ती व्यक्तिले बाख्रालाई बलात्कार गरिरहेको देखे।

पुलिस इन्सपेक्टर लुब्रिनो काइतानोले भने, ‘बाख्राका मालिक पेम्फेरा माख्वाखुलिकाले कामबानी बाख्रा चोर्न आएका होलान् भन्ने सोचेका थिए। त्यसकारण यसबारे छिमेकीलाई जानकारी गराए।’

‘जब उनीहरु फर्किए तब काम्बानीले बाख्रालाई बलात्कार गरिरहेको देखेपछि चकित भए,’ मालिक पेम्फोरोको भनाइ उद्धृत गर्दै लुब्रिनोले बताए। स्थानीयले काम्बानीलाई तत्काल पक्राउ गरेर पुलिसको जिम्मा लगाए। पुलिस स्टेशनमा उनले बाख्रासँग सम्बन्ध राख्नुअघि अनुमति लिएको बताए।

बाख्रामाथिको बलात्कार यो पहिलो घटना होइन। सन् नोभेम्बर २०१७ मा जाम्बिया देशमा पनि यस्तै घटना भएको थियो। त्यहाँका एक २२ वर्षका व्यक्तिले गर्भवती बाख्रालाई गर्भवती गरेका कारण सजाय सुनाइएको बताइएको थियो। यसै देशमा अर्का एक ३३ वर्षे पुरुषले पनि गर्भवती बाख्रामाथि बलात्कार गरेको घटना सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपालले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको

काठमाडौं : चीन सरकारको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको काम अगाडि बढाइएको अधिकारीहरूले बताएका

काठमाडौं : आउँदो अंग्रेजी वर्षको शुरुवातसँगै नेपालले शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० को

काठमाडौं : निजामती सेवाका कर्मचारीको अवकास हुने उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष पुराउने गरी

काठमाडौं : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार

नेपालमा पछिल्लो समय मधुमेह अथवा चिनी रोग (डाइबिटिज) का बिरामी बढ्दै गइरहेका छन् । मधुमेह

जनकपुर : कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरका शाखा प्रबन्धक र वरिष्ठ सहायकलाई स्रोत

काठमाडौं : नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नोपली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले

काठमाडौं : लोकसेवा आयोगले विभिन्न तहका लागि अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । आयायोगले

मुम्बई : भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउनका लागि राज्यपाल भगतसिंह कोश्यारीले दिल्लीलाई सिफारिस गरेका

यादवराज खनाल, पूर्व एसएसपीकाठमाडौं : धेरैपछि हिजो प्रहरी प्रधान कर्यालय भित्र छिरे, प्रहरी महानिरीक्षक सर्वेन्द्र

काठमाडौं : संघीय संरचनाअनुसार भर्खरै निर्मित प्रदेश सरकारका मन्त्रीहरु छोटो समयमै निकै चर्चामा आइरहेका छन्