images

चिर्पटले हानेर ठूलोबुबा र ससुराको हत्या

द नेपालटप | प्रकाशित: २०७६-३-२५ गते
चिर्पटले हानेर ठूलोबुबा र ससुराको हत्या

अछाम : मङ्गलसेन नगरपालिकामा चिर्पटले हानेर दुईजना पुरुषको हत्या भएको छ। मङ्गलसेन नगरपालिका १ ढुङ्गानीका पिरमकुमार साउदले ठूलाबुवा देउसिङ साउद र ससुरा वीरभान थापाको हत्या गरेका हुन्। 

मंगलबार राति हत्या गरेलगत्तै पिरमकुमार फरार भएका छन्। जिल्ला प्रहरी प्रमुख डीएसपी जनक शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ। फरार साउदको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
 

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

सुदूरपश्चिममा बन्यो २० करोडको लगानीमा सुविधा सम्पन्न सिनेमा हल

सुदूरपश्चिममा बन्यो २० करोडको लगानीमा सुविधा सम्पन्न सिनेमा हल

कैलाली : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ। केही वर्षदेखि..

धनगढी बम विस्फोटः घाइते एकजनाको उपचारको क्रममा मृत्यु

धनगढी बम विस्फोटः घाइते एकजनाको उपचारको क्रममा मृत्यु

धनगढी : कैलालीको धनगढीमा बिहीबार साँझ भएको बम विस्फोटमा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।&nbs..

धनगढीमा शंकास्पद बस्तु विष्फोट : घाइते ५ जनाको परिचय खुल्यो, घटना स्थलमा भेटियो पेस्ताेल

धनगढीमा शंकास्पद बस्तु विष्फोट : घाइते ५ जनाको परिचय खुल्यो, घटना स्थलमा भेटियो पेस्ताेल

कैलाली :  कैलालीको धनगढीमा शंकास्पद वस्तु बिष्फोट हुँदा पाँच जना गम्भीर घाईते भएका छन्। धनगढीको शहिद गेट..

धनगढीमा शङ्कास्पद वस्तु पड्किँदा ५ जना गम्भीर घाइते

धनगढीमा शङ्कास्पद वस्तु पड्किँदा ५ जना गम्भीर घाइते

कैलाली : धनगढीको शहीद गेटमा नजिक शङ्कास्पद वस्तु पड्किँदा ५ जना गम्भीर घाइते भएका छन्। शङ्कास्पद वस्तु पड्किएक..

धनगढीमा ग्यास सिलिन्डर पड्किँदा ६ जना गम्भीर घाइते 

धनगढीमा ग्यास सिलिन्डर पड्किँदा ६ जना गम्भीर घाइते 

कैलाली : धनगढीको शहीद गेटमा नजिक ग्यास सिलिडर पड्किँदा ६ जना गम्भीर घाइते भएका छन्। उद्धार कार्य जारी रहेको प्रहरील..

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

कैलाली: कैलालीको घोडाघोडी नगरपालिका १ सुख्खडस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक..