इजरायली ‘बन्दूककी रानी’, निकै हट छिन् तर बन्दूकसँग खेल्छिन्



काठमाडाैं : अहिले इजरायलकी महिला सैनिक ओरिन जुली चर्चामा छिन्। उनले यसै साता आफ्नो देशको हातहतियारसम्बन्धी कानुन अमेरिकाको जस्तो हुनुपर्ने टिप्पणी गरेपछि उनी चर्चामा आएकी हुन्। ३ वर्षसम्म इजरायलको डिफेन्स डिपार्टमेन्टमा लडाकू सैनिकको रुपमा काम गरेकी ओरिन जुलीलाई बन्दुककी रानी भनेर पनि चिनिन्छ। अहिले भने उनले सैन्य सेवा छाडिसकेकी छिन्।

जुली पूर्णरुपमा प्रशिक्षित सैनिक हुन्। तर, उनका स्टाइलिश तस्वीर देख्दा यो भन्न मुस्किल छ कि यति सुन्दर युवती यति खतरनाक पनि हुन सक्छिन्। जुलीका तस्वीर हेर्दा उनी मोडल वा अभिनेत्री हुन् भन्ने लाग्छ। अहिले जुलीले एक हतियार उत्पादन कम्पनीको लागि मोडलिङ पनि गर्दैछिन्। यो कम्पनीको लागि उनले गरेको फोटोशूट चर्चामा छ।

हेरौं उनका फोटोहरु :-

 

 

प्रतिक्रिया दिनुहोस्