images

सम्बन्धविच्छेदको १७ दिनपछि पुनः विवाह

द नेपालटप | प्रकाशित: २०७६-३-२६ गते
सम्बन्धविच्छेदको १७ दिनपछि पुनः विवाह

काठमाडौं : नेपाली माझ एउटा उखान निकै प्रचलित –लोग्नेस्वास्नीको झगडा परालको आगो । नभन्दै अर्घाखाँचीमा एउटा दम्पतीले यो लोकोक्ती सत्य सावित गरेका छन् । उनीहरुले सम्बन्धविच्छेद गरेको १७ दिनपछि अर्घाखाँची जिल्ला अदालत पुगेर फेरि कोर्ट म्यारिज गरेका छन् ।

अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–१ बस्ने लिलामनी पौडेल र सोही ठाउँ बस्ने गुल्मीको छत्रकोट गाउँपालिका–१ की जमुना पौडेलले असार ५ गते जिल्ला अदालत अर्घाखाँचीबाटै सम्बन्धविच्छेद गरेका थिए । आफन्त र दुवैको सल्लाहअनुसार कुरा मिलेपछि सम्बन्धविच्छेद गरेको लिलामनी–जमुना दम्पतिलाई अदालतले पुनर्मिलन गराएको हो ।

पौडेल दम्पतीका ६ बर्से छोरा छन् । दुवैका अभिभावकलगायत आफन्तले छोराको मुख हेरेर पनि अगग्गिन नहुने भन्दै सम्झाएपछि विचार फेरिएको लिलामनीले बताए । अन्नपूर्ण पोष्टबाट साभार

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

पोखरीको शिलान्यास गरेको आरोपमा प्रहरी प्रमुख निलम्बित

पोखरीको शिलान्यास गरेको आरोपमा प्रहरी प्रमुख निलम्बित

काठमाडौं : ललितपुर महानगरका प्रहरी प्रमुख कदमलाल महर्जन निलम्बनमा परेका छन् । महानगरको योजना कार्यान्वयनमा आघात पुर..

एसईईमा नयाँ व्यवस्था, अब पूरक परीक्षा सबैले दिन पाउने 

एसईईमा नयाँ व्यवस्था, अब पूरक परीक्षा सबैले दिन पाउने 

काठमाडौं : परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्त विपरित दुई भन्..

खोलाले बाटो खोज्दा...

खोलाले बाटो खोज्दा...

काठमाडौं : गत असार २६ गतेदेखि परेको पानीले उपत्यकाका सबै खोलामा बाढी आयो । सबैभन्दा बढी क्षति त बल्खु खोलाले ग-यो ।..

रअ टोलीको व्यस्त कार्यक्रमः देउवा गए भेट्न, प्रचण्डलाई आए भेट्न

रअ टोलीको व्यस्त कार्यक्रमः देउवा गए भेट्न, प्रचण्डलाई आए भेट्न

नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ) को टोली सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्..

बढ्यो मासुको मूल्य पनि

बढ्यो मासुको मूल्य पनि

काठमाडौंं : हरियो तरकारको मूल्यले बजार तातिरहेका बेला व्यवसायीले ताजा मासुको मूल्य पनि बढाएका छन्। पोल्ट्री तथ..

राजपा र समाजवादी पार्टी एकीकरणनजिक, चार अध्यक्ष हुने

राजपा र समाजवादी पार्टी एकीकरणनजिक, चार अध्यक्ष हुने

काठमाडौं : राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) र समाजवादी पार्टीले एकताका लागि छलफल तीव्र बनाएका छन् । शासकीय स्वर..