images

शक्तिशाली बन्दै एनजीओ र आईएनजीओ, गृह मन्त्रालयको प्रयास असफल !

द नेपालटप | प्रकाशित: २०७६-३-२६ गते
शक्तिशाली बन्दै एनजीओ र आईएनजीओ, गृह मन्त्रालयको प्रयास असफल !

काठमाडौं: सरकारले एनजीओ र आईएनजीओलाई गृह मन्त्रालय मातहत ल्याउने तयारी गरे पनि उच्च दबाबका कारण सो प्रयास असफल भएको छ । गृह मन्त्रालयअन्तर्गत ल्याएर एनजीओ र आईएनजीओलाई कस्ने गृहकार्यमा रहेको सरकार अन्ततः पछि हटेको छ । सरकार पछि हटेसँगै एनजीओ र आईएनजीओ थप शक्तिशाली बन्नेछन् ।


एकपछि अर्को गर्दै आफ्नै निर्णयबाट पछि हट्दै गएको सरकार एनजीओे र आईएनजीओेलाई गृह मन्त्रालय मातहत ल्याउने तयारीलाई समेत स्थगित गर्न बाध्य भएको हो ।
स्रोतका अनुसार देशभरका गैरसरकारी संस्था (एनजीओे) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओे) गृह मन्त्रालय मातहत ल्याएर कडाइ गर्ने तयारीमा रहेको सरकार एनजीओ र आईएनजीओको चर्को दबाबका कारण सो निर्णयलाई अगाडि बढाउनबाट पछि हटेको हो । राजधानी दैनिकमा खबर छ ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

पोखरीको शिलान्यास गरेको आरोपमा प्रहरी प्रमुख निलम्बित

पोखरीको शिलान्यास गरेको आरोपमा प्रहरी प्रमुख निलम्बित

काठमाडौं : ललितपुर महानगरका प्रहरी प्रमुख कदमलाल महर्जन निलम्बनमा परेका छन् । महानगरको योजना कार्यान्वयनमा आघात पुर..

एसईईमा नयाँ व्यवस्था, अब पूरक परीक्षा सबैले दिन पाउने 

एसईईमा नयाँ व्यवस्था, अब पूरक परीक्षा सबैले दिन पाउने 

काठमाडौं : परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्त विपरित दुई भन्..

खोलाले बाटो खोज्दा...

खोलाले बाटो खोज्दा...

काठमाडौं : गत असार २६ गतेदेखि परेको पानीले उपत्यकाका सबै खोलामा बाढी आयो । सबैभन्दा बढी क्षति त बल्खु खोलाले ग-यो ।..

रअ टोलीको व्यस्त कार्यक्रमः देउवा गए भेट्न, प्रचण्डलाई आए भेट्न

रअ टोलीको व्यस्त कार्यक्रमः देउवा गए भेट्न, प्रचण्डलाई आए भेट्न

नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ) को टोली सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्..

बढ्यो मासुको मूल्य पनि

बढ्यो मासुको मूल्य पनि

काठमाडौंं : हरियो तरकारको मूल्यले बजार तातिरहेका बेला व्यवसायीले ताजा मासुको मूल्य पनि बढाएका छन्। पोल्ट्री तथ..

राजपा र समाजवादी पार्टी एकीकरणनजिक, चार अध्यक्ष हुने

राजपा र समाजवादी पार्टी एकीकरणनजिक, चार अध्यक्ष हुने

काठमाडौं : राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) र समाजवादी पार्टीले एकताका लागि छलफल तीव्र बनाएका छन् । शासकीय स्वर..