images

लाजिम्पाटमा कारको ठक्करबाट स्कुटी चालकको मृत्यु

द नेपालटप | प्रकाशित: २०७६-३-२६ गते
लाजिम्पाटमा कारको ठक्करबाट स्कुटी चालकको मृत्यु
फाइलफोटो

काठमाण्डौ : लाजिम्पाटमा बुधबार राति कारको ठक्करबाट एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । 

लाजिम्पाटको सांग्रिला होटल अगाडि बा ५ च मात्र खुलेको रातो रंगको कारले बा ९३ प २०५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भिमबहादुर गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ । 

गाडीको ठक्करबाट घाइते भएका गुरुङको उपचारका क्रममा ट्रमा सेन्टरमा ज्यान गएको हो । दुर्घटनामा स्कुटरको पछाडि बसेका स्याङजाका सन्तोष घर्तीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भैरहेको छ । 

ठक्कर दिएपछि भागेको कारको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

१४ लाख ६८ हजार घुससहित सिँचाइ विकाश प्रमुख र इन्जिनियर पक्राउ

१४ लाख ६८ हजार घुससहित सिँचाइ विकाश प्रमुख र इन्जिनियर पक्राउ

दोलखा : १४ लाख ६८ हजार घुस रकमसहित सिँचाइ विकास डिभिजन कार्यालय दोलखा प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र श..

शिक्षा निर्देशनालयमा छड्के जाँच, मन्त्री दुलालले लगाइदिए हाजिरी रजिस्टरमा रेजा

शिक्षा निर्देशनालयमा छड्के जाँच, मन्त्री दुलालले लगाइदिए हाजिरी रजिस्टरमा रेजा

हेटौंडा : प्रदेश शिक्षा निर्देशनालयमा प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले छड्के जाँच गरेका छन् ।&n..

बुधबारदेखि सार्वजनिक यातायातको भाडा घट्यो

बुधबारदेखि सार्वजनिक यातायातको भाडा घट्यो

रसुवा : आज (बुधबार)देखि रसुवामा सञ्चालन हुने सार्वजनिक सवारी यातायातको भाडा घटेको छ । काठमाण्डौ-कालिकास्थान..

ललितपुर : विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध

ललितपुर : विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध

ललितपुर : निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ। ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललि..

दुर्घटनामा सात घाइते, एकको अवस्था गम्भीर 

दुर्घटनामा सात घाइते, एकको अवस्था गम्भीर 

चितवन : चितवनमा माइक्रोबस दुर्घटना हुँदा सात घाइते भएका छन्। काठमाडाैंबाट नारायणगढतर्फ गइरहेको ग१ख ५३५५ नंको म..

४३ केजी चरेससहित एक पक्राउ 

४३ केजी चरेससहित एक पक्राउ 

चितवन : चितवनमा ४३ केजी चरेससहित भारतीय एक वृद्धा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार भारत..