images

नेपाल प्रहरीका ३ सय ६६ जना असईको बढुवा, काे काे परे ? (सूचीसहित)

द नेपालटप | प्रकाशित: २०७६-३-२६ गते
नेपाल प्रहरीका ३ सय ६६ जना असईको बढुवा, काे काे परे ? (सूचीसहित)

काठमाडाैं : नेपाल प्रहरीका ३ सय ६६ जना प्रहरी सहायक निरीक्षक (असई)को बढुवा सिफारिस भएको छ। 

बढुवा समितिको निर्णयअनुसार ती ३ सय ६६ जना असईलाई सईमा बढुवा गरिएको समितिका सदस्य सचिव डीएसपी सुवासचन्द्र बोहराले जारी गरेको सूचनामा उल्लेख छ।

समितिको बुधबारको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हाे।  बढुवा सिफारिसमा सात दिनभित्र उजुरी नआए स्वतः बढुवा हुने प्रावधान नियमावलीमा छ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

१४ लाख ६८ हजार घुससहित सिँचाइ विकाश प्रमुख र इन्जिनियर पक्राउ

१४ लाख ६८ हजार घुससहित सिँचाइ विकाश प्रमुख र इन्जिनियर पक्राउ

दोलखा : १४ लाख ६८ हजार घुस रकमसहित सिँचाइ विकास डिभिजन कार्यालय दोलखा प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र श..

बुटवलमा पुगेर नेता पौडेलले भने,‘ओलीपछि प्रचण्ड प्रधानमन्त्री’

बुटवलमा पुगेर नेता पौडेलले भने,‘ओलीपछि प्रचण्ड प्रधानमन्त्री’

रुपन्देही : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का  स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टी अध्यक्ष केपी..

कोटेश्वर–कलंकी सडकखण्ड : सम्भव होला त, हरियाली बनाउने योजना !

कोटेश्वर–कलंकी सडकखण्ड : सम्भव होला त, हरियाली बनाउने योजना !

काठमाडौं : काठमाडौंको नयाँबानेश्वर सडकखण्ड भएर यात्रा गरिरहँदा लाग्छ नेपालमा हैन विदेशमा यात्रा गरिरहेका छौं,..

औषधीसहित रौतहट पुगे डा. गोविन्द केसी, बाढी पीडितको स्वास्थ्य जाँच हुँदै

औषधीसहित रौतहट पुगे डा. गोविन्द केसी, बाढी पीडितको स्वास्थ्य जाँच हुँदै

रौतहट : त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी प्रदेश २ को जिल्ला रौतहट पुगेका छन् । केसी बाढी प्..

सावधान ! ल्याप्टप वा स्मार्टफोनमा अश्लील भिडियो हेर्दै हुनुहुन्छ ?

सावधान ! ल्याप्टप वा स्मार्टफोनमा अश्लील भिडियो हेर्दै हुनुहुन्छ ?

एजोन्सी : तपाईं ‘इन्कोग्निटो’ मोडको प्रयोग गरेर अश्लील भिडियो हेर्दै हुनुहुन्छ ? यदी हेर्नुहुन्छ भने सा..

ओखलढुंगामा दश वर्षीया बालिका बलात्कृत, वृद्ध पक्राउ 

ओखलढुंगामा दश वर्षीया बालिका बलात्कृत, वृद्ध पक्राउ 

ओखलढुंगा : दश वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरी एक वृद्ध पक्राउ परेको छ ।  ओखलढुंगा स्थानीय १० वर..