यस्ता छन् आज सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय



काठमाडौं : सरकारले मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ। बिहिबार पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गरेका हुन्।

प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहका पीडित परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। योसँगै असार १९, २३ र २४ गते बसेको मन्त्रिपरिषद् बैठकका अरु निर्णय यस्ता छन्।

प्रतिक्रिया दिनुहोस्