नहरमा डुबेर पर्सामा बालकको मृत्यु 



पर्सा : घर नजिकैको गण्डक नहरको पानीमा डुबेर पर्सामा एक बालकको मृत्यु भएको छ। यो वर्षको मनसुन सुरु भएसँगै घर नजिकै रहेको नहरमा आएको पानीमा डुबेर पर्सामा एक बालकको मृत्यु भएको हो।

मृत्यु हुने बालक वीरगन्ज महानगरपालिका २२ जगरनाथपुर बस्ने दीपेन्द्र साह तुराहका ६ वर्षीय छोरा रोशन साह तुराह रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

घर नजिकैको नहरमा शौच गर्न जाने क्रममा चिप्लिएर नहरमा खसी डुबेका रोशन गम्भीर घाइते भएपछि उपचार गर्न वीरगन्जको गण्डक अस्पतालतर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए। मृतक बालकको शव वीरगन्जको नारायणी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ। 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : २०६४ सालमा बम विस्फोट र त्यसका घाइतेको सामूहिक हत्या गरेको आरोपमा १२ वर्षपछि

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित १३ जना विरुद्ध आज (मंगलबार) विशेष अदालत काठमाडौंमा

काठमाडौं :डन आयो डन,जा मूला भन,राजा हो राजा,बजाईदिन्छ बाजा,ए निकाल गाँजा,खानुपर्छ आज ।। यो गीत

काठमाडौं : सरकार र नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेकपाबीच वार्ता सहजकर्ताको भूमिकामा रहेका

काठमाडौं : यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका प्रतिनिधिसभाको तत्कालिन सभामुख कृष्णबहादुर महरा प्रकरणले सत्तारुढ दल

थाईल्याण्ड : थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी एकपत्नीको शाही उपाधि खोसेका छन्। उनी राजा बन्नुभन्दा

काठमाडौं : नेपाल–जापानबीच भएको द्विपक्षीय सम्झौताअनुसार जापानको ऋणसहयोगमा बहुचर्चित नागढुङ्गा–नौबीसे सुरूङमार्ग निर्माण हुने भएको छ

वासिङ्टन : ठीक १३ महिनापछि अर्थात् नोभेम्बर २०२० मा हुन गैरहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा सामाजिक

काठमाडौ : निर्वाचन आयोगले रिक्त प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको लागि कार्यतालिका सार्वजनिक गरेसँगै १४

काठमाडौं : विश्वपरिवेश र अभ्यासभन्दा नेपालमा निजामित कर्मचारीको संख्या धेरै भएको भन्दै कटौटी गर्ने सार्वजनिक

फाइल फोटो जापान : राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित

काठमाडौं : कार्यबाहक सभामुखको रुपमा रहेकी उपसभामुख  शिवमाया तुम्वाहाम्फेले प्रधानमन्त्री केपी शर्मा ओलीलाइृ भेट्दै आफ्नो