images

विवाह अगाडि हरेक पुरुषले बोल्छन् यी ८ झुट

एजेन्सी | प्रकाशित: २०७६-३-२६ गते
विवाह अगाडि हरेक पुरुषले बोल्छन् यी ८ झुट

काठमाडाैं : प्रेम होस् या मागी, विवाह सबैका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन। यसमा दुई व्यक्तिका साथै दुई परिवारको पनि मिलन हुन्छ। तर विवाहभन्दा अगाडि धेरै केटाहरु केटीलाई इम्प्रेसन गर्नका लागि कैयौं प्रकारका झुट बोल्छन्। उनीहरु केटी र उनको परिवारलाई इम्प्रेसन गर्न धेरै झुट बोल्छन्।

जसमध्ये केटाहरुले बोल्ने ८ झुट यस्ता प्रकारका छन् :-

१) योभन्दा अगाडि मेरो कुनै अफेयर छैन। चाहे उनीहरुको जतिसुकै गर्लफ्रेण्ड होउन्। 

२) तिमि मात्र एकजोर लुगामा घर आउ। मलाई तिम्रो माइतीबाट कुनै पनि सम्पति चाहिँदैन। 

३) विवाह पछि म चुरोट पिउन छोडिदिने छु। 

४) तिम्रो परिवार पनि मेरै परिवार त हो। 

५) तिमि कुनै अभिनेत्रीभन्दा कम सुन्दर छैनौ। 

६) विवाहपछि मेरो सारा समय तिम्रो हुनेछ। 

७) मलाई तिम हरेक रुपमा सुन्दर लाग्छेउ। तर पछि भने उनलाई आफ्नो पत्नीमा कमी नजर आउने छ।

८) विवाह पछि मेरो तथा मेरो परिवारको सारा जिम्मेवारी तिम्रो हो।

images
images
images
सम्बन्धित समाचार

चियाकफी तात्तातै पिउने गर्नुभएको छ भने हुन्छन् यस्ता हानि

चियाकफी तात्तातै पिउने गर्नुभएको छ भने हुन्छन् यस्ता हानि

काठमाडौं : केही मानिस चिया वा कफी तात्तातै पिउन मन पराउँछन्। तर यस्तो स्वभावले स्वास्थ्यलाई हानि गर्छ। इन..

धुम्रपानबाट टाढा राख्ने १० प्राकृतिक उपाय

धुम्रपानबाट टाढा राख्ने १० प्राकृतिक उपाय

काठमाडाैं : धुम्रपान गर्दा के हुन्छ भन्ने विषयमा यहाँ कुरा नगरौँ। यसको बेफाइदाको बारेमा जानकार धेरै मानिसहरु यसबाट..

स्टामिना बढाउने आयुर्वेदिक उपाय यी हुन्

स्टामिना बढाउने आयुर्वेदिक उपाय यी हुन्

काठमाडाैं : स्टामिना बलियो भएमा तपाईं घरिघरि रोग लाग्नबाट बच्न सक्नुहुन्छ। आजकलको व्यस्त जीवनशैलीका कारण हाम्र..

यी राशी भएका युवतीमा हुन्छ गज्जबको आकर्षण शक्ति

यी राशी भएका युवतीमा हुन्छ गज्जबको आकर्षण शक्ति

काठमाडाैं : ज्योतिषलाई विश्वास गर्ने हो भने केही राशी भएका युवतीहरु आफ्नो सुन्दरता बिना नै कसैलाई रिझाउन सक्षम हुन्..

साउनमा महिलाहरूले हरियो चुरा लगाउनुको यस्तो छ महत्त्व

साउनमा महिलाहरूले हरियो चुरा लगाउनुको यस्तो छ महत्त्व

काठमाडौं : साउनको महिना शुरू भइसकेको छ। यो महिना भगवानको पूजाअर्चना गरेर उनलाई प्रसन्न गर्ने कोशिश भक्तहरूले ग..

औषधीसहित रौतहट पुगे डा. गोविन्द केसी, बाढी पीडितको स्वास्थ्य जाँच हुँदै

औषधीसहित रौतहट पुगे डा. गोविन्द केसी, बाढी पीडितको स्वास्थ्य जाँच हुँदै

रौतहट : त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी प्रदेश २ को जिल्ला रौतहट पुगेका छन् । केसी बाढी प्..