विवाह अगाडि हरेक पुरुषले बोल्छन् यी ८ झुट



काठमाडाैं : प्रेम होस् या मागी, विवाह सबैका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन। यसमा दुई व्यक्तिका साथै दुई परिवारको पनि मिलन हुन्छ। तर विवाहभन्दा अगाडि धेरै केटाहरु केटीलाई इम्प्रेसन गर्नका लागि कैयौं प्रकारका झुट बोल्छन्। उनीहरु केटी र उनको परिवारलाई इम्प्रेसन गर्न धेरै झुट बोल्छन्।

जसमध्ये केटाहरुले बोल्ने ८ झुट यस्ता प्रकारका छन् :-

१) योभन्दा अगाडि मेरो कुनै अफेयर छैन। चाहे उनीहरुको जतिसुकै गर्लफ्रेण्ड होउन्। 

२) तिमि मात्र एकजोर लुगामा घर आउ। मलाई तिम्रो माइतीबाट कुनै पनि सम्पति चाहिँदैन। 

३) विवाह पछि म चुरोट पिउन छोडिदिने छु। 

४) तिम्रो परिवार पनि मेरै परिवार त हो। 

५) तिमि कुनै अभिनेत्रीभन्दा कम सुन्दर छैनौ। 

६) विवाहपछि मेरो सारा समय तिम्रो हुनेछ। 

७) मलाई तिम हरेक रुपमा सुन्दर लाग्छेउ। तर पछि भने उनलाई आफ्नो पत्नीमा कमी नजर आउने छ।

८) विवाह पछि मेरो तथा मेरो परिवारको सारा जिम्मेवारी तिम्रो हो।

प्रतिक्रिया दिनुहोस्