images

फ्यानले रुचाएका नम्रता श्रेष्ठका केहि तस्वीर

द नेपालटप | प्रकाशित: २०७६-३-२६ गते
फ्यानले रुचाएका नम्रता श्रेष्ठका केहि तस्वीर

काठमाडौं : नायिका नम्रता श्रेष्ठ खासै फिल्ममा देखिँदैनिन्। तर जुन फिल्ममा उनी हुन्छिन्, ती फिल्मले एक प्रकारको हाइप बनाउँछन्। पछिल्लो समय नम्रता फिल्म ‘प्रसाद’ मा देखिएकी थिइन्। उक्त फिल्मबाट नम्रताको कामको खुबै तारिफ भयो।

अब फ्यानले उनलाई चलचित्र ‘जाइरा’ मा देख्नेछन्। ‘जाइरा’ मा उनी एक मार्सल आर्ट खेलाडीका रुपमा देखिनेछिन्। नम्रतालाई उक्त फिल्ममा एक्सन अवतारमा देख्न सकिनेछ। केही दिनअघि मात्र फिल्मको टिजर सार्वजनिक गरिएको थियो।

सामाजिक सञ्जालमा पनि सक्रिय रहने नम्रताले बेलाबेलामा तस्वीर शेयर गर्ने गर्छिन्। नम्रताले शेयर गरेका तस्वीरमध्ये यी तस्वीर फ्यानले रुचाएका छन्।

हेरौं तस्वीर :-

 

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

टम क्रुजको फिल्म ‘टप गन माभरिक’ को ट्रेलर (भिडियो)

टम क्रुजको फिल्म ‘टप गन माभरिक’ को ट्रेलर (भिडियो)

काठमाडाैं : सन् १९८६ मा रिलिज भएको फिल्म ‘टप’ को रिमेक फिल्म ‘टप गनः माभरिक’ को पहिलो..

कानुन व्यवसायी स्वागत नेपालको दाबी : छवि र शिल्पामा प्रेम थिएन (भिडियो सहित )

कानुन व्यवसायी स्वागत नेपालको दाबी :  छवि र शिल्पामा प्रेम थिएन  (भिडियो सहित )

काठमाडौं : कानुन व्यवसायी स्वागत नेपालले पूर्वीय दर्शनले  विक्षेदलाई स्वीकार नगर्ने दाबी गरेका छन् । द नेपाल ट..

जिम पछि केकीको ‘हट’ रूप

जिम पछि केकीको ‘हट’ रूप

काठमाडौं : म्युजिक भिडियो हुँदै फिल्ममा डेब्यु गरेकी केकी अधिकारी सधै चर्चामा रहिरहन्छिन्। उनी अभिनित फिल्म &l..

चार वर्षपछि यस्ती देखिन्छिन् बजरंगी भाइजानकी मुन्नी

चार वर्षपछि यस्ती देखिन्छिन् बजरंगी भाइजानकी मुन्नी

बलिउडकी ‘मुन्नी’का हालैका केही तस्बिर चर्चाको विषय बनेको छ । मुन्नी आफ्नो आगामी फिल्मका लागि तयारीमा जु..

यस्तो बन्यो चलचित्र ‘मारुनी’को दोश्रो गीत (भिडियो) 

यस्तो बन्यो चलचित्र ‘मारुनी’को दोश्रो गीत (भिडियो) 

काठमाडौं : चलचित्र ‘मारुनी’को दोश्रो गीत सार्वजनिक भएको छ। ‘सक्दिन म बाँच्न’ बोलको गीत..

चलचित्र घरमा एक्लो ‘घर', तर्साउलान् सुरक्षा र बेनिशाले ?

चलचित्र घरमा एक्लो ‘घर', तर्साउलान् सुरक्षा र बेनिशाले ?

काठमाण्डौ : आज शुक्रबारदेखि देशभरका हलमा एकमात्र नेपाली चलचित्र ‘घर’ प्रदर्शनीमा आएको छ । चलच..