फ्यानले रुचाएका नम्रता श्रेष्ठका केहि तस्वीर



काठमाडौं : नायिका नम्रता श्रेष्ठ खासै फिल्ममा देखिँदैनिन्। तर जुन फिल्ममा उनी हुन्छिन्, ती फिल्मले एक प्रकारको हाइप बनाउँछन्। पछिल्लो समय नम्रता फिल्म ‘प्रसाद’ मा देखिएकी थिइन्। उक्त फिल्मबाट नम्रताको कामको खुबै तारिफ भयो।

अब फ्यानले उनलाई चलचित्र ‘जाइरा’ मा देख्नेछन्। ‘जाइरा’ मा उनी एक मार्सल आर्ट खेलाडीका रुपमा देखिनेछिन्। नम्रतालाई उक्त फिल्ममा एक्सन अवतारमा देख्न सकिनेछ। केही दिनअघि मात्र फिल्मको टिजर सार्वजनिक गरिएको थियो।

सामाजिक सञ्जालमा पनि सक्रिय रहने नम्रताले बेलाबेलामा तस्वीर शेयर गर्ने गर्छिन्। नम्रताले शेयर गरेका तस्वीरमध्ये यी तस्वीर फ्यानले रुचाएका छन्।

हेरौं तस्वीर :-

 

प्रतिक्रिया दिनुहोस्