दक्षिण ललितपुरमा पहिरोले घर पुरिँदा एकको मृत्यु



काठमाडौं : पहिरोले पुरेर ललितपुरको दक्षिणी भेगमा एक बालकको मृत्यु भएको छ। लगातारको वर्षापछि बागमती गाउँपालिका–२ बगुवामा पहिरोले घर पुरिँदा  ११ वर्षीय बालक सरोज जिम्बाको मृत्यु भएको हो।

पञ्चलाल जिम्बाको घरमाथिबाट पहिरो आई घर पुरिँदा ११ वर्षीय बालकको मृत्यु भएको ललितपुरले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्