भारतको बिहारमा बाढीको खतरा, चारको मृत्य



भारत : भारतको बिहारमा बाढीले लाखौं मानिस प्रभावित भएको जनाइएको छ। अहिलेसम्म चारजनाको मृत्यु र १८ लाख मानिस बाढीबाट प्रभावित भएको बीबीसीले जनाएको छ।

बिहारका सीतामढी, मुजफ्फरपुर, पूर्वीचम्पारण, अररिया, सुपौल, किसनगञ्ज र शिवहर बाढीको चपेटामा परेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्