बालेन शाहको चुनाव चिन्ह लौरो



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बनेका इन्जिनियर तथा र्‍यापर बालेन शाहले लौरो चुनाव चिन्ह पाएका छन्। निर्वाचन आयोगले शनिबार मध्यान्ह उनलाई लौरो चुनाव चिन्ह दिएको हो। उनी चुनाव चिन्ह लिन प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृह पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्