यस्तो बन्यो चलचित्र ‘मारुनी’को दोश्रो गीत (भिडियो) 



काठमाडौं : चलचित्र ‘मारुनी’को दोश्रो गीत सार्वजनिक भएको छ। ‘सक्दिन म बाँच्न’ बोलको गीतमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

पुनम गौतम क्षेत्रीको निर्माणमा रहेको फिल्म भदौ १३ गते प्रदर्शन हुनेछ। फिल्म ‘मारुनी’ मा पुष्प र साम्राज्ञीसँगै रेविका गुरुंग, आयुष प्रधान, अर्जुन श्रेष्ठ लगायत कलाकारहरूको अभिनय छ।

भिडियो हेर्नुस् :

प्रतिक्रिया दिनुहोस्