सुदूरपश्चिममा बन्यो २० करोडको लगानीमा सुविधा सम्पन्न सिनेमा हल



कैलाली : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ। केही वर्षदेखि बन्द रहेको चन्दन टाकिजमै नयाँ प्रविधि र स्तरीय सेवासहित एसटीएस सिनेमा हल सञ्चालनमा आएको हो।

झण्डै २० करोड बढी खर्च गरी स्तरीय सिनेमा हल सञ्चालनमा ल्याइएको हो। काठमाडौं पछिको दोश्रो उच्च प्रविधि भएको एसटीएस सिनेमा हलले यस क्षेत्रका दर्शकहरूको मन जित्न सफल हुने अपेक्षा गरिएको छ।

यसअघि सुदूरपश्चिममा एउटा पनि स्तरीय सिनेमा हल नहुँदा सिनेमाका पारखीहरू चलचित्र हेर्नबाट बञ्चित हुँदै आएका थिए। स्तरीय हल नहुँदा चलचित्र हेर्नकै लागि नेपालगञ्ज पुग्ने क्रम पनि बढेको थियो।

दर्शक पाएन भनेर प्रदेशमा रहेका अधिकांश सिनेमा हल बन्द अवस्थामा छन् भने सञ्चालनमा रहेका अन्य हल पनि अस्तव्यस्त छन्। काठमाडौं र दिल्लीमा रहेका सिनेमा हलमा पाईने सेवा सुविधा सिनेमा हेर्ने दर्शकहरूले सुदुरपश्चिम प्रदेशमा पाउने हलका व्यवस्थापक अभय सिंहले बताए। 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधिसभाको सभामुख चयन हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद

काठमाडौं : सुशासन र समृद्धिका लागि सूचना तथा प्रविधिको प्रयोग बढाउँदै सङ्घीय मन्त्रालय, केन्द्रीय निकाय

काठमाडौं : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी

वीरगन्ज : पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ गदियानीमा भएको सडक ढलान ३ दिन नवित्दै

काठमाडौं : करिब दश महिनादेखि शुरु भएको निजामति कर्मचारी विधेयकले अझै पूर्णता पाउन सकेको छैन

एजेन्सी :अमेरिकी अभिनेत्री एनाबेला सिओराले हार्वी वाइन्स्टिनले आफूमाथि निर्दयी तवरले बलात्कार गरेको बताएकी छन्। वाइन्स्टिनमाथि

काठमाडौं : बिहिबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ मा सबै नेकपाका उम्मेदवार निर्वाचित

जनकपुरधाम : प्रदेश दुईमा भएको राष्टियसभा निर्वाचनमा नेकपा राजपा गठबन्धनको बर्चस्वता देखिएको छ । निर्वाचनमा

काठमाडौं : सन् २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकपको लागि नेपाल सिधै ग्लोबल छनोटमा

जनकपुर : राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश २ मा नेकपा र राजपा गठबन्धनका राधेश्याम

विराटनगर : मुस्लिम धर्मको धार्मिक विद्यालयका प्राध्यानाध्यापकलाई आफ्नै छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

पोखरा : एन्फाका कास्की जिल्ला अध्यक्ष मिलन गुरुङलाई मुक्का प्रहार गरेको मुद्दामा पक्राउ पुर्जी जारी