images

हप्तामा कति पटक यौनसम्पर्क गर्नु राम्रो हुन्छ !

एजेन्सी | प्रकाशित: २०७६-४-५ गते
हप्तामा कति पटक यौनसम्पर्क गर्नु राम्रो हुन्छ !

काठमाडाैं : यौन सम्पर्क गर्नुको एक होइन अनेक फाइदा छन्। शरीरका लागि मात्र नभई स्वास्थ्यका लागि पनि सेक्स निकै लाभदायीमानिन्छ। नियमित सेक्स गरिरहनाले विभिन्न रोगबाट जोगिन मद्दत हुन्छ। त्यतिमात्र होइन विभिन्न अध्ययनका अनुसार नियमित यौन सम्पर्क गर्नाले स्तन र प्रोस्टेट क्यान्सरको जोखिमलाई कम गर्छ। साथै यौन सम्पर्कले मुटु बलियो हुने र तनावको खतरालाई पनि कम गर्छ।

आरकाइभ्स अफ सेक्शुअल बिहेवियरमा प्रकाशित एक अध्ययनका अनुसार पछिल्लो दशकको तुलनामा अमेरिकाका मानिसमा सेक्सप्रतिको लगाव कम भएको छ। २०१० देखि २०१४ सम्ममा अमेरिकाका मानिसले २००० भन्दा २००४ को तुलनामा ९ गुण से कम सेक्स गरेका छन्। सेक्समा यो कमी विवाहितहरुमा धेरै भएको पाइयो, जो सँगै हुन्थे। तीनमा प्रत्येक वर्ष १६ पटक सम्म कम हुँदै गयो।

कामलाई धेरै समय दिने र नियमित उत्तरदायित्वलाई सम्हाल्नु यसको मुख्य कारण भएको देखियो। साथै इन्टरनेटमा भएका मनोरञ्जनका साधनहरुका कारण पनि खालि समय नहुनाले कमी आएको भेटियो। यो तथ्यको मतलव यो पक्कै पनि होइन कि हामी यस्तो युगमा बाचिरहेका छौं जहा यौन सम्पर्क हुँदैन।

किनकी औसतन एक एडल्ट सालमा ५४ पटक सम्म यौन सम्पर्कको आनन्द लिन्छन्। यसको मतलव हो की हप्तामा एक पटक भन्दा केही बढि। त्यहि एक साथ रहने विवाहित जोडि सालमा ५१ पटक सम्म यौन सम्पर्क गर्ने गर्छन्।

के यो गलत हो ?

के यो तथ्यांक गलत हो ? बिलकुलै होइन। सेक्स कति पटक गरिदैछ, यसले त्यो बेला सम्म फरक पर्दैन जब सम्म तपाईं र तपाईंको पार्टनर यसले सन्तुष्ट हुन्छन्। अध्ययनकर्ताका अनुसार हप्तामा एक पटक यौन सम्पर्क गरेर खुशी रहन सकिन्छ।

एक्सपेरिमेन्ट गरिरहनु पर्छ ?

उसो त हफ्तामा कतिपटक यौन सम्पर्क गर्नाले सम्बन्धमा सन्तुष्टि र स्वास्थ्यको दृष्टिकोणले ठीक मानिन्छ भने हफ्तामा एक पटक भन्दा धेरै सेक्स गर्नाले त्यति धेरै खुशी नमिल्न नि सक्छ जति एक पटकको यौन सम्पर्कले दिन्छ। यदि तपाईं धेरैपटक यौन सम्पर्क गर्न चाहनुहुन्छ भने फ्रेशनेसका लागि तरिकामा परिवर्तन ल्याउनुपर्छ र नयाँ एक्सपेरिमेन्टहरु गरिरहनुपर्छ।

images
images
images
सम्बन्धित समाचार

चितवनमा एक महिनामै  सय जनाभन्दा बढीमा डेङ्गु देखियो

चितवनमा एक महिनामै  सय जनाभन्दा बढीमा डेङ्गु देखियो

चितवन: साउन महीनामा जिल्लामा १०६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको ज..

कपाल झर्नुका मुख्य कारण र समाधानको घरेलु उपाय

कपाल झर्नुका मुख्य कारण र समाधानको घरेलु उपाय

आजकाल कम उमेरमा कपाल झर्ने समस्याबाट मानिसहरु पीडित भइरहेका हुन्छन् । कपाल झर्नुमा विभिन्न कारण हुन्छन् । तीमध्ये ए..

यस्ता व्यक्तिले खानुहोस् करेला

यस्ता व्यक्तिले खानुहोस् करेला

खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ । करेलाका केही फाइदा यस्ता छन्ः   - शरीरमा कफ जम्मा भ..

फुटबल हेर्दा पनि स्वास्थ्यमा फाइदा

फुटबल हेर्दा पनि स्वास्थ्यमा फाइदा

काठमाडौं : फुटबल, धेरैलाई थाहा भएको र विश्वचर्चित खेल हो। दैनिक फुटबल खेलेमा यसले शरीरको व्यायाम समेत हुन गइ म..

भित्रियो डेंगु सार्ने लामखुट्टे : उच्च जोखिममा बानेश्वर, तीनकुने र ताहचल

भित्रियो डेंगु सार्ने लामखुट्टे : उच्च जोखिममा बानेश्वर, तीनकुने र ताहचल

काठमाडौं : तराईका विभिन्न क्षेत्रमा डेंगु बढेसँगै काठमाडौं उपत्यकाभित्र पनि डेंगु रोग सार्ने लामखुट्टे देखा परेको छ..

विभागमा दर्ता नभएका औषधी बिक्री गर्न नपाइने 

विभागमा दर्ता नभएका औषधी बिक्री गर्न नपाइने 

काठमाडौं : औषधी व्यवस्था विभागले दर्ता नभएका औषधी बिक्री वितरण नगर्न औषधी बिक्रेताहरुलाई आग्रह गरेको छ । आज एक सूचन..