जापानले दियो ६३ अर्ब ९९ करोड अनुदान



काठमाडौं : जापान सरकारले नेपाललाई ९४ करोड ५६ लाख रुपैयाँ बराबरको रकम सहयोग गरेको छ। अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममामा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरे।

सम्झौताअनुसार विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी)का लागि ३० अर्ब ५७ करोड रुपैयाँ खर्च हुनेछ। त्यस्तै नेपाल जापान संयुक्त मानव संसाधन विकासको दुई चरणका कार्यक्रम (जेडिएस) का लागि कुल ६३ करोड ९९ लाख रुपैयाँ खर्च हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्