काठमाडौं : यती एयरलाइन्सले पोखराबाट भैरहवा र भरतपुर उडान गर्ने भएको छ। एयरलाइन्सले साउन १६ गतेदेखि पोखरा–भैरहवा र भदौ १५ गते देखि पोखरा–भरतपुर उडान गर्ने भएको सिनियर प्रबन्धक भिमराज राईले जानकारी दिए।
३० सिटर जेट स्टिम जहाजबाट उडान भर्ने उनले जानकारी दिए।