खाना नपचेर हैरान हुनुहुन्छ ? यो उपाय अपनाउनुहोस् !



काठमाडौं : खानपिनमा सानो लापरवाहीले पनि पाचन प्रक्रिया गडबडिन्छ। पेटमा गडबडी हुनासाथ भोक नलाग्ने, भारीपन, छाती पोल्ने र शरीर सम्बन्धी विभिन्न समस्याहरू आउनसक्छन्।

तर एउटा घरेलु उपायबाट पेट दुख्ने र गडबडी हुने समस्याबाट सहजै छुटकारा पाउन सकिन्छ।

जानी राख्नुहोस् यी विधि जसले पेटको दुखाइ र समस्याबाट आराम दिन्छ : सामग्री २५० मिलिलिटर पानी ५ देखि ६ टुक्रा दालचिनी ८ चम्चा मरिच धूलो २ चम्चा मह विधि पानीमा दालचिनी राखेर उमाल्ने। अब यसमा मरिचको धूलो र मह मिसाउने। खाना खानुभन्दा ३० मिनेट अगाडि एक चम्चा यो मिश्रण पिउने। यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ। यो पिउँदा पनि पेट ठीक भएन भने चाहिँ चिकित्सकको सल्लाह लिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्