मौद्रिक नीति आज सार्वजनिक हुँदै



काठमाडौं : नेपाल राष्ट्र बैंकले  आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति आज सार्वजनिक गर्दै छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिबाकोटीले बुधबार अपराह्न ४ बर्जे याडिसन होटल, लाजिम्पाटमा मौद्रिक नीति सार्वजनिक हुने जानकारी दिए ।

असार मसान्तमै मौद्रिक नीति सार्वजनिक गर्ने भनिएकोभएतापनि बोर्ड बैठक बस्न नसक्दा ढिलाइ भएको बताइएको छ  ।

 

प्रतिक्रिया दिनुहोस्