मतदान केन्द्र भित्र छिर्न खोज्दा नेपाललाई गौरमा स्थानीयले लखेटे



रौतहट । मतदान केन्द्र भित्र छिर्न खोज्दा माधव नेपालालाई गौरमा लखेटेका छन । पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई रौतहट सदरमुकाम गौरको विभिन्न वडाको मतदान केन्द्रमा घुम्ने क्रममा वडा नं.५ गौरी शंकर यादव रौतहट क्याम्पस मतदान केन्द्र भित्र छिर्न खोज्दा स्थानीयहरुले नारावाजी गरेका थिए ।

गौर नपा २ मा रहेको राम जानकी कन्या प्राबि मा मत खसालेर गौरी शकर क्याम्पसको बुथमा छिर्न खोजेका नेता नेपाललाई त्यहा बाट नाराबाजी गर्दै लखेटेका छन । सुरक्षाकर्मिको सहयोगमा नेता नेपाल सो स्थानबाट बाहिरीएका छन् ।

प्रतिक्रिया दिनुहोस्