काठमाडौंको मतपेटिका सभागृह ल्याउन सुरु (फोटो फिचर)



काठमाडौं । काठमाडौं महानगरपालिकाको मतदान कार्य सकिएको छ । बिहान ७ देखि साँझ ५:१५ सम्म मतदान भएको थियो । अहिले मत पेटिकाहरू राष्ट्रिय सभा गृहभित्र ल्याइँदै छ । अहिलेसम्म १, १२, ११, २३, २५, २६ र २८ वडाका मत पेटिका सभागृह आइपुगिसकेको छ । पाँच वटा काउन्टरमा सात स्थानबाट मत गणना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्