विराटनगरमा ८ सय मतगणना सम्पन्न हुँदा कांग्रेसलाई अग्रता



विराटनगर । विराटनगर महानगरपालिका ८ सय मतगणना सम्पन्न भएको छ । ८ सय मतगणना सम्पन्न हुँदा कांग्रेसले अग्रता लिएको छ । काङ्ग्रेसबाट मेयरपदका उम्मेदवार नागेश कोइरालाले सबैभन्दा धेरै मत ल्याएका छन् ।

उनले २६९ मत ल्याउँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवार सागर थापाले १८१ र स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत ल्याएका छन् ।

यस्तै उपमेयर मापदमा एमालेका उम्मेदवार शिल्पा कार्कीले २२६ र जसपाका उम्मेदवार अमरेन्द्र यादवले १५२ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्