महोत्तरीको बर्दिबास-८ मा माओवादीका लामा विजयी



महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । नगरपालिकाको वडा न.८ को मतगणनामा माओवादी केन्द्रका उम्मेदवार समसेर सिंह लामा विजयी भएका हुन ।

नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङलाइ ९ मतले पछी पार्दै विजयी भएको निर्वाचन आयोग बर्दिबासले जनाएको छ ।

वडा न।८ खसेको कुल २हजार ५ सय ६२ मतमध्य वडा अध्यक्षमा बिजयी लामाले ७५३ मत ल्याएका छन भने उन्का निकटतम प्रतिद्वन्दी रुद्र किङरिङले ७४४ मत ल्याएको निर्वाचन आयोगले घोषणा गरेका छन ।

प्रतिक्रिया दिनुहोस्