छिपहरमाई १ मा कांग्रेसका यादव बिजयी



वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कामेश्वर प्रसाद यादव बिजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्