ललितपुरको गोदावरीमा कांग्रेसलाई पहिलो सफलता



ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसलाई पहिलो सफल प्राप्त भएको छ । गोदावरीको वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार श्रीराज थापा विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्