गोरखाको धार्चे गाउँपालिका-१ मा माओवादी प्यानलै निर्वाचित



गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै निर्वाचित भएको छ । २४४ मत ल्याएर माओवादी केन्द्रका रामसिंह गुरुङ प्यानलसहित विजयी भएका हुन् ।

उनका प्रत्यासी नेपाली कांग्रेसका प्रकाश घलेले १७५ मत ल्याएका छन् । उक्त वडामा कुल ४४१ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्