ज्योति मगरकाे बाेल्ड तस्बिर



काठमाडौं : ग्यामरस दुनियामा रुचाएकी एउटा सफल गायिका तथा मोडलको रुपमा आफुलाई चिनाउन सफल भएकी छन् ज्योति मगर। रोल्पाको नुवागाउँमा जन्मेकी ज्योति मगर हाल काठमाडौँ काँडागारी मा बस्छिन्। ज्योति मगर लोक गायिकाको रुपमा परिचित नाम हो।

उनी विभिन्न कारणले बेलाबेलामा विवादमा पनि आउने गर्छिन। विशेष गरी गायिकाका रुपमा आफ्नो छवी बनाएकी मगर स्टेज कार्यक्रमहरुमा आफनो नृत्य पनि प्रस्तुत गर्छिन्। उनी बेलाबेला छोटा लुगा र आफ्नो बोल्ने शैलीका कारण विवादमा मुछिन्छिन्।

हट र सेक्सी हुनु उनको शोख भएको उनले समय समयमा भन्ने पनि गरेकी छन्। उत्तेजक नृत्यसँगै गीत गाउने ज्योती भनेपछि युवा हुरुक्कै हुन्छन् । भल्गर प्रस्तुति भनेर उनको आलोचना सर्वत्र छ।

 

प्रतिक्रिया दिनुहोस्