खसेको मत भन्दाबढी भेटिएपछि सप्तरीको शम्भुनाथको मतदान स्थलमा विवाद



सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकाको मतदान स्थलमा विवाद भएको छ । वडा नं १२ मा खसेको मत भन्दा ४ वटा मत बढी भएपछि विवाद भएको हो ।

मतपेटिकाको शिल खोलेको अबस्थामा भेटिएको एक राजनीतिक प्रतिनिधिले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्