भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीयको प्रदर्शन



विराटनगर : विराटनगरमा भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। ज्यान जानेमा विराटनगर १५ रानीका २२ वर्षीय अमर सिंह रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले जानकारी दिए।

भारतबाट नेपाल तर्फ आउँदै गरेको भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिएको हो। लहरीको ठक्करबाट स्थानीय युवाको ज्यान गएपछि स्थानीयले टायर बालेर प्रदर्शन गरेका छन्। 

Image may contain: 6 people, people standing, crowd and outdoor

Image may contain: one or more people, fire and outdoor

 

Image may contain: 3 people, people walking, people standing, crowd and outdoor

प्रतिक्रिया दिनुहोस्