काठमाडौंमा ५ हजार ९८३ मत गन्दा बालेन्द्र साहको अग्रता



काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायम गरेका छन् । साहले आइतबार साढे १० बजेको मत परिणामअनुसार २ हजार २३८ मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १ हजार २१९ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले १ हजार ८१ मत पाएकी छन् । हालसम्म ५ हजार ९८३ मत गणना भएको छ ।

प्रतिक्रिया दिनुहोस्