कामुक टपलेस फोटो सुटका कारण नायिका दिशाकाे चाैतर्फी चर्चा



काठमाडाैं : चलचित्र धोनी एन अनटोल्ड स्टोरीबाट बलिउडमा डेब्यु गरेकी नायिका दिशा पटानीको करियरको सुरुवात नै सफल रह्यो। बोल्ड एण्ड ब्युटीफुल दिशाको दोश्रो चलचित्र बाघी २ मा पनि उनको अभिनय, नृत्य र सुन्दरताको गुणगान चलि नै रह्यो।

आजभोली दिशाको सामाजिक संजालमा देखिने हट तस्बिरले बजार तातेको छ। समुन्द्र मनपराउने यि नायिकाले प्रायजसो आफू बिकिनीमा सजिएको तस्बिरहरु सेयर गर्दछिन्। केही दिन अघि पनि दिशाले कालो मोनोकिनी लगाएको फोटो उनको इन्स्टाग्राममा सेयर गरेकी छिन् जसमा उनका प्रशंषक तथा आलोचक दुबैले टिप्पणी गरेका छन्।

यसका साथै उनले हालसालै गरेको कामुक टपलेस फोटोसुटका कारण पनि अहिले उनी समाचारमा छाएकी छिन्। यि तस्बिर नायिका दिशा पटानीको इन्स्टाग्रामबाट साभार गरिएको हो।

 

 

  

     

 

प्रतिक्रिया दिनुहोस्