खोटाङको जन्तेढुंगाको अध्यक्षमा माओवादीकी अरुणादेवी निर्वाचित



खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी अरुणादेवी राई निर्वाचित भएकी छन् । निवर्तमान अध्यक्ष रहेका नेकपा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अरुणादेवी निर्वाचित भएकी हुन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका खेम खड्का विजयी भएका छन् । उनले एमालेकी विमला राईलाई पराजित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्