स्वस्तिक छापको विषयमा विवाद भएपछि भरतपुरको मतगणना स्थगित



भरतपुर । मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेपछि नेकपा एमालेले आपत्ति जनाएको छ। एमालेको आपत्तिपछि भरतपुरको मतगणना स्थगित भएको छ।

एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर पछि अमान्य भनेपछि एमालेले विरोध जनाएको हो।

प्रतिक्रिया दिनुहोस्