कांग्रेस महामन्त्री गगनको क्षेत्रमा वडाध्यक्ष बने बागी



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्रमा पर्ने बुढानिलकण्ठ नगरपालिकाको–३ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

कांग्रेसबाट टिकट नदिएपछि विद्रोह गरेर बागी उम्मेदवार उठेका आकाश धिताल वडाध्यक्षमा निर्वाचित भएका हुन्। आकाशले ५१२ मत प्राप्त गर्दै वठाको नेतृत्व हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्