गायिका योजना पुरीको ‘चुलै निम्तो’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं : गायिका योजना पुरीको ‘चुलै निम्तो’ बोलको तीज गीत सार्वजनिक भएको छ । 

निकै मिठो र सरल प्रस्तुती रहेको गीतमा गीतकार रबिन बिष्टको शब्द रचना, गौरब दर्पणको संगीत र संजीब बराइलीको संगीत संमयोजन रहेको छ । भिडियो पक्ष पनि उत्तिकै बलियो रहेको उक्त तीज गीतमा स्मृती तिम्लिसिनाको निर्देशन रहेको छ ।

गीतमा अन्जली अधिकारी,फुल्देकी आमा र भानु फुयालको परिवारकै अभिनय देख्न सकिन्छ । गीतमा सरेश श्रेष्ठको छायाँकन रहेको छ भने सम्पादन, प्रकाश धमलाको रहेको छ । 

प्रतिक्रिया दिनुहोस्