महोत्तरीको सोनाम गाउँपालिकामा जसपाको उद्घाटन



महोत्तरी । सोनामा गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा जसपाले विजयी हासिल गरेको छ।

जसपाबाट उम्मेदवार वनेका अशोक यादवले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेलाई ३० मतले पछाडि पार्दै जित हासिल गरेका हुन्।

निर्वाचन आयोग सोनामाका अनुसार उनले ६३९ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवारले ५५५ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्