महोत्तरीको औरही नगरपालिका९ मा कांग्रेस प्यानल सहित विजयी



महोत्तरी । महोत्तरीको औरही नगरपालिका वडा नं.९ मा कांग्रेस प्यानल सहित विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका रघुनन्दन चौधरी ३८४ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालय औरहीको अनुसार उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका उम्मेदवार राम भगत मण्डलले ३१० मत प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्