कुनै नायिकाभन्दा कम छैनिन् मोडल सुस्मिता



काठमाडाैं : सुस्मिता थापा नेपाली मोडलिङ क्षेत्रमा सङ्घर्षरत नाम हो। फेसन डिजाइनको दुनियाँमा उनको नाम परिचित छ। काठमाडौंमा बसेर मोडलिङ गरिरहेकी सुस्मिताले केही मोडलिङ इभेन्टमा समेत भाग लिइसकेकी छिन्।

मोडलिङको दुनियाँमा रमाउन पाइला चालिरहेकी सुस्मिताले करिअरकै शुरुमा आफ्नो परिचय बनाउने धाउन्नमा छिन्। सामाजिक सञ्जालमा आफ्ना सुन्दर तस्वीर शेयर गर्ने सुस्मिताका केही तस्वीर हामीले यहाँ शेयर गरेका छौँ :

प्रतिक्रिया दिनुहोस्