पञ्चदेवल बिनायक नगरपालिका ५ लयाटीमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न



अछाम । पञ्चदेवल बिनायक नगरपालिका ५ लयाटीमा भएको पुनः मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। नवज्वती माविमा मतदान स्थलको ‘क’ मतदान केन्द्रमा ५४९ र मतदान केन्द्र ५६२ ‘ख मा गरी कूल १ हजार १११ मत खसेको छ।

३० वैशाखमा झडपका कारण रद्द भएको मतदान पुनः भएको हो । नगरपालिकाको मतगणना ८ बजेबाट सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्