मतपत्रमा ‘मेरो मत, चोर नेताहरुलाई नो भोट’ लेखेको भेटिएपछि…



हेटौडा । हेटौंडा उपमहानगरपालिकाको मतपत्रमा चोर नेताहरुलाई नो भोट भनेर लेखेको भेटिएको छ । आक्रोश पोखेको भेटिएको छ ।

हेटौंडा उपमहानगरको वडा नम्बर ४ भुटनदेवी माध्यमिक विद्यालय मतदान केन्द्रको जारी मतगणनामा मतदाताले नो भोट लेखरे आक्रोश पोखेको पाइएको पाइएको हो ।

मतदाताले मेरो मत, चोर नेताहरुलाई नो भोट भनेर लेखेका छन् । मंगलबार पनि सोही वडामा नो भोट लेखिएको मतपत्र भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्