बिदाको दिन सरकारी गाडी चलाउन नपाइने, पास जारी गर्ने प्रशासनको तयारी



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अत्यवश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास जारी पास जारी गर्ने प्रशासनले जाएको छ । अब पास बाहेक बिदाको दिन सरकारी नम्बर प्लेटको गाडी चलाउन नपाइने प्रशासनले निर्णय गरेको छ । पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन समेत भएको छ।

प्रतिक्रिया दिनुहोस्