सल्यानमा हावाहुरीले घरको छाना उडाउँदा एक जना घाइते



सुर्खेत । सल्यानमा हावाले घरको छाना उडाउँदा एक जना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिमा एक भितिवनमा हावाहुरीले घरको जस्ताको छाना उडाउँदा २२ वर्षका मित्र वादी घाइते भएका हुन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

स्थानीय पर्ते वादीको ३ कोठे घरको छाना उडाएको स्थानीय सुशील वादीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्